श्रृंखलावद्ध प्रस्तुतीसहित अष्ट्रेलियातर्फ नेपथ्य

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले यस वर्ष फेरि श्रृंखलावद्ध प्रस्तुती लिएर अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको रोजाइमा प्राथमिकताका साथ परेपछि केहि वर्षयता नेपथ्यले लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दैआएको छ । अठारौं शताब्दीमा मात्र पत्तालागेको प्रशान्त महासागरस्थित एउटा विशाल टापु नै आजको समृद्ध अष्ट्रेलिया हो । केहि दसकयता … Continue reading श्रृंखलावद्ध प्रस्तुतीसहित अष्ट्रेलियातर्फ नेपथ्य